Politics News

पत्रकार महासंघको सदस्यता डान्सबारवालाले पनि पाए : मन्त्री बाँस्कोटा….(हेर्नुहोस् पुरा बिवरण)

दाङ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सीलको मुख्य उद्देश्य मिडिया नियमन रहेको बताएका छन् । ऐनलाई नबुझेर विरोध भइरहेको भन्दै नेपाल पत्रकार महासंघको सदस्यता बोकेर ठेक्कापट्टा गर्ने ठेकेदार, डान्सबारवाला, व्यापारी रहेको भन्दै त्यस्तालाई नियमन गर्न मिडिया काउन्सील विधेयक ल्याउन लागिएको बताए । ‘अहिले पत्रकार महासंघको सदस्यता डान्सबारवालाहरुले पनि पाएका छन्, पत्रकारहरुले पनि पाएका […]

Social News

सासुलाई कुट्ने बुहारी पक्राउ, आठ वर्षीया नातिनीले खिचेको भिडियो भाइरल

भारतको हरियाणामा महेन्द्रगढ जिल्ला छ । जहाँको एउटा भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा दुई महिला छन् । खाटमा बसिरहेकी एक वृद्धा र उनकी बुहारी । भिडियोमा बुहारीले पटकपटक सासुलाई कुटिरहेको देख्न सकिन्छ । यो भिडियोलाई वृद्धाकी आठ वर्षकी नातिनीले रेकर्ड गरेको भारतीय संचार माध्यमले बताएको छ । यद्यपि, सोसल मिडियामा केही मानिसहरुले यो […]

पक्राउ परेका गुण्डा नाइके राधे भन्ने राधा कृष्ण भण्डारीलाई रिहा नगरे आन्दोलन चर्काउने कांग्रेसले चेतावनी ….(हेर्नुहोस् बिवरण हेर्नुहोस् )

बसभित्रै ‘किस’ नगरेको भन्दै लण्डनमा तेस्रोलिंगीमाथि आक्रमण….(हेर्नुहोस् पुरा बिवरण)

Social News

कोरियन भाषा परीक्षा केन्द्रबाट ४५ जना नक्कली परीक्षार्थी पक्राउ….(हेर्नुहोस् पुरा बिवरण)

काठमाडौं– शनिबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा केन्द्रबाट ४५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राजधानीका विभिन्न २१ परीक्षा केन्द्रबाट उनीहरु पक्राउ परेका हुन् ।  उनीहरुले अर्कैको नाममा परीक्षा दिएको फेला परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । यसबाहेक परीक्षा शान्तिपूर्ण रुपमा शनिबारको परीक्षा सम्पन्न भएको बोगटीले […]

८ दिनपछि कीर्तिपुरको जंगलमा मृत अवस्थामा भेटिए एमबीबीएस विद्यार्थी….(हेर्नुहोस् पुरा बिवरण)

यति सुन्दर बन्यो नेपाली इन्जिनियर ले डिजाइन गरेको मुग्लीनको पुल…(भिडियो हेर्नुहोस्)

National News

ज्ञानेन्द्र शाही रिहाई ! तिन करोडको जित, यसरि गरियो भब्य स्वागत (भिडियो सहित)

काठमाडौं, जेठ २४ सुर्खेतका पत्रकारहरुलाई अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ गरेका भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन्। बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै शाहीलाई सर्वोच्च अदालतलेई रिहा गर्न आदेश दिएको वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले बताए। भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका शाहीले गालीगलोज गर्दै पत्रकारहरुलाई “दलाल र कुकुर” भनेका थिए । त्यसपछि सुर्खेतका पत्रकारहरुको उजुरीका आधारमा शाहीलाई […]

National News

गुण्डा नाइके राधे भण्डारी हतियार सहित पक्राउ….(हेर्नुहोस् पुरा बिवरण)

काठमान्डौ , गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ परेका छन्।प्रहरीको खोजी सुचीमा रहेका भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका प्रदेश ३ प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए। ताल्ती तर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको धादिङ प्रहरी स्रोतले जनाएको छ […]

National News

चीनद्वारा अमेरिकालाई युद्धको धम्की, चीनको युद्ध विश्वका लागि भयावह हुनसक्ने…(हेर्नुहोस् पुरा बिवरण)

काठमाडौं । चीनले आइतबार अमेरिकालाई युद्धको धम्की दिएर सनसनी पैmलाएको छ । चीनको रक्षा मन्त्री वेई फेङले भनेका छन्,“अमेरिकासँग चीनको युद्ध विश्वका लागि भयावह हुन सक्छ ।” ताइवान र दक्षिण चीन सागरको सुरक्षा मामिलामा हस्तक्षेप नगर्नका लागि उनले अमेरिकालाई चेतावनी दिएका छन् । पछिल्ला महिनाहरुमा अमेरिकाले स्वशासित ताइवानलाई हर किसिमको सहयोग बढाउने बताएपछिको समयमा चीनको यो […]